SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

यी हुन् सरकारले १०० दिनमा जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका लागि गरेको सम्बोधन

काठमाडौं : सरकारले १०० दिनमा जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारहरू विभिन्न कार्यक्रम मार्फत सहायता उपलब्ध गराएको जनाएको छ। सरकारको १०० दिन पूरा भएको अवसरमा आज उपलब्धि सार्वजनिक गर्दै सस्मित पोखरेलले यसबारे जानकारी गराएका हुन्।