SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

सरकारले गर्यो ४२ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं : सरकारले एकैसाथ ४२ उपसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयको हिजो भएको निर्णय अनुसार ४२ जना उपसचिवको सरुवा भएको हो। निर्णयअनुसार ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन्।