SHARE
अर्थ-डबली · शनिबार २० असार २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची असफल भयो : नेपाली कांग्रेस

काठमाडौं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रतिवद्धता पूरा नगरेको स्पष्ट पारेको छ ।