सरकारले सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्दै (लाइभ)
काठमाडौं : सरकारले सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्दैछ। बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा भएको अवसरमा उपलब्धि सार्वजनिक गर्न लागेको हो। सय दिन पूरा भएको अवसर पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।
