SHARE
अर्थ-डबली · शनिबार २० असार २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

सरकारको सय दिन : मकवानपुरमा निराशा, स्थानीयले उठाए अधुरा प्रतिबद्धताको प्रश्न

हेटौँडा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिन पूरा गरेको छ ।