बाढिले तीन अर्ब बढीको क्षति पुगेको रसुवागढी जलविद्युत पुनः राष्ट्रिय प्रसारणमा
गतवर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बनेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको ७५ प्रतिशतभन्दा मर्मत सम्पन्न भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
