SHARE
अर्थ-डबली · शनिबार २० असार २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

सम्पत्ति शुद्धीकरण निवारण विधेयक : संशोधनका मुख्य बुँदा के के हुन् ?

काठमाडौं / सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित गरेसँगै यसभित्र समेटिएका विषयहरुमाथि मन्थन सुरु भएको छ ।