भूमि व्यवस्था मन्त्रालयको सय दिनको उपलब्धि, एक हजार ७५४ साना बचतकर्ताको २ करोड ६३ लाख फिर्ता
काठमाडौँ / भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रालयको जिम्मेवारी सम्हालेयता ४८ वटा मुख्य उपलब्धि हासिल भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
