SHARE
अर्थ-डबली · शनिबार २० असार २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना, साङ्लो र म्याद नाघेको सामग्री भेटिएपछि कारबाही

काठमाडौं / काठमाडौंको न्युरोडस्थित कर्नर प्वाइन्ट रेष्टुरेण्ट एण्ड बार प्रालीलाई खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापर्बाही गरेको भन्दै २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको