SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

जुकाको रजाइँमा भेटिएको स्वर्ग

मानिसले आफूलाई प्रकृतिको मालिक सम्झिएर अधिपत्य जमाउन थालेपछि पृथ्वीमा संकट बढ्न थालेको छ। जंगल मासिने, नदी सुक्ने र हिमाल तीव्र गतिमा पग्लिरहेका छन्। मौसमले आफ्नो प्राकृतिक स्वरूप बदल्दै गएको छ। आधुनिक विकासका नाममा प्रकृतिको निरन्तर दोहन भएकै कारण आज जताततै बेमौसमी प्राकृतिक विपत्ति बढिरहेको देखिन्छ।नेपाललगायत विश्वका विभिन्न देशमा हरेक वर्ष जुन ५ तारिख विश्व वातावरण दिवस मनाइन्छ। त्यो दिन प्रायः चर्का भाषण गरिन्छ। वृक्षरोपण गकिएका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याइन्छ।