विश्वका उत्कृष्ट १० ‘इको–फ्रेन्डली’ सडक
विश्व आर्थिक मञ्चको वार्षिक ‘ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट’ अन्तर्गतको ‘रोड क्वालिटी इन्डेक्स’ले विश्वभरका सडकको भौतिक र प्राविधिक गुणस्तर मापन गर्छ, जसमा सिंगापुर, नेदरल्यान्ड्स र स्विट्जरल्यान्ड सधैं शीर्ष स्थानमा पर्छन्।नवीनतम वातावरणीय परियोजनाहरू जस्तै, नेदरल्यान्ड्सको ‘सोलर (सोला) रोड’ र स्विडेनको ‘ई–रोड आर्लान्डा’ जस्ता विश्वमै पहिलो पटक परीक्षण र सफल भएका परियोजना छन्।
