SHARE
अर्थ-डबली · शनिबार २० असार २०८३ ०७:३१ AM · 1 मिनेट पढाइ

सरकारका एकसय कार्यसूची : स्मार्ट लाइसेन्सदेखि नागरिक एप र टेलिकम सेवामा सुधारसम्मका उपलब्धि

काठमाडौं / सरकारले शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत हालसम्म भएका कामहरु सार्वजनिक गरेको छ ।