SHARE
अन्नपूर्ण · शनिबार २० असार २०८३ ११:०० AM · 1 मिनेट पढाइ

पुराना दल नसुध्रिए एउटा पपुलिष्टको पतनपछि अर्को पपुलिष्टले राजनीति गर्छ : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना दल नसुध्रिए एउटा पपुलिष्टको पतनपछि अर्को पपुलिष्टले नै लिने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभई, आफूलाई पुनर्जीवित गर्ने एउटा अवसर पनि रहेको बताएका हुन्।उनले पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका सत्तामा पुगेपनि सुशासन र विधिको शासन दिन नसके  सरकारको आयु र प्रभाव क्षणिक मात्र हुने दाबी गरे।