१ करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
काठमाडौं। नेपाल प्रहरीले एक करोड ४८ लाख बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
