SHARE
लोक पथ · शनिबार २० असार २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैंकले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो ।