महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने याङ्गो चालक पक्राउ
महिला सेवाग्राहीलाई फोन र सन्देशमार्फत अश्लील तथा अपशब्द प्रयोग गरी दुर्व्यवहार गरेको आरोपमा एक जना याङ्गो चालकलाई प्रहरीले पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
