SHARE
अर्थ-डबली · शनिबार २० असार २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

काठमाडौँ / राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ।