SHARE
अर्थ-डबली · शुक्रबार​ १९ असार २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

१०० दिनमा सरकार सफल भयोः रवि लामिछाने

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताएका छन् ।