SHARE
पर्दाफास · शुक्रबार​ १९ असार २०८३ ०३:२९ PM · 1 मिनेट पढाइ

प्रहरीका डीआईजी पौडेल र खनालको सरुवा

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) अरुण पौडेल र शेखर खनालको सरुवा भएको छ । शुक्रवार पौडेल र खनाल दुवै जनाको परस्पर सरुवा भएको हो।