अमेरिकी सेनामा कार्यरत थापाकाे निधन
अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ । अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ समाजसेवी हेम थापा र मायाँ थापाका कान्छा छोरा २४ वर्षिय सुशील थापाको निधन भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
