SHARE
अर्थ-डबली · शुक्रबार​ १९ असार २०८३ ०२:५८ PM · 1 मिनेट पढाइ

कृषिमन्त्री चौधरीको आश्वासन - उखु किसानले सबै भुक्तानी असार मसान्तभित्रै पाउँछन्

काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारी दिएकी छिन् ।