SHARE
पर्दाफास · शुक्रबार​ १९ असार २०८३ ०२:३७ PM · 1 मिनेट पढाइ

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ ।