यी हुन् मन्त्री रावलका १०० दिनका ४८ उपलब्धीहरु [सूचीसहित]
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेकी छन् । मन्त्री रावलले आफू मन्त्रालयको नेतृत्वमा आइसकेपछिका १०० दिनमा गरेका ४८ वटा उपलब्धी सार्वजनिक गरेकी हुन् ।
