SHARE
पर्दाफास · शुक्रबार​ १९ असार २०८३ ०१:१५ PM · 1 मिनेट पढाइ

७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त, को कहाँ ?

सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् ।