SHARE
पर्दाफास · शुक्रबार​ १९ असार २०८३ ०१:२१ PM · 1 मिनेट पढाइ

प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।