SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

मधेशका अधिकांश होटल तथा रेस्टुरेण्डमा बेथिति, अनुगमनपछि जरिवाना र कारबाही

काठमाडौं । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा सञ्चालित होटल तथा रेस्टुरेण्टहरूको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामग्री फेला परेका व्यवसायीहरूलाई कारबाही गरिएको हो ।