SHARE
अर्थ-डबली · शुक्रबार​ १९ असार २०८३ १२:२९ PM · 1 मिनेट पढाइ

सांसदको कार्यसम्पादन र उपस्थितिको डिजिटल अभिलेख राखिने, एआईको दुरुपयोग र साइबर अपराधबारे छलफल

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीलाई थप प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत सांसदहरूको कार्यसम्पादन र गतिविधिको डिजिटल अभिलेख राख्ने प्रणाली निर्माण गरिरहेको जनाएको छ ।