SHARE
अन्नपूर्ण · शुक्रबार​ १९ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

मुलुकी अपराध संहिता संशोधन प्रस्तावप्रति धवलशमसेरको आपत्ति

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका नेता धवलशमशेर राणाले  नेपालको संविधान र गणतन्त्रविरुद्धको कार्यलाई राज्यविरुद्धको कसुरका रुपमा परिभाषित गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् ।