लागुऔषध कारोबारमा स्कार्पिओ प्रयोग : चार जना पक्राउ
काठमाडौं । प्रहरीले लागुऔषध कारोगारमा प्रयोग गरिएको स्कार्पिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो र कञ्चनपुरको वाणीमा रहेको प्रहरी विटबाट खटिएको संयुक्त टोलीले चार जना युवालाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
