SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

अन्तिम कारोबार दिन घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

काठमाडौं । दुई दिन बढेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार गिरावट आएको छ । शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज शेयर बजारमा ८ दशमलव ३० अंकले गिरावट आएको हो । जसअनुसार आज बजार बिन्दु २ हजार ६ सय ५३ बिन्दुमा आएर रोकिएको छ ।