SHARE
पर्दाफास · शुक्रबार​ १९ असार २०८३ ०९:४३ AM · 1 मिनेट पढाइ

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र यथार्थलाई ध्यानमा राख्नुपर्ने बताएका छन्।