जेन्जी आन्दोलनका क्रममा फरार रहेका कैदी चोरी मुद्दामा पक्राउ
जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–५ निवासी २५ वर्षीय शिशिर परियार रहेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
