SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

सर्वोच्चकै फैसलाको अपव्याख्या : लगत कट्टा भइसकेको मुद्दा ब्युँताएर राजश्वको रकम फिर्ता गर्न उच्च अदालतको आदेश

काठमाडौं । फौजदारी मुद्दामा मुद्दा अन्तिम भइसकेपछि प्रतिवादी वा बिगो चुक्ता भएको अवस्थामा लगत कट्टा गरिन्छ र मुद्दा सकिएको मानिन्छ । यदि मुद्दा पुनरावेदन तहमा रहेको अवस्थामा भने त्यो मुद्दा चालू वा विचाराधीन रहेको भनेर बुझ्ने गरिन्छ ।