SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

एमालेका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान भएका छन् । महोत्तरीको गौशालाबाट हिजो पक्राउ परेका उनलाई प्रहरीले आज शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेकोमा अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएको हो ।