SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर, ठूलो संख्यामा कर्मचारी माग [सूचनासहित]

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बीमा कम्पनीले प्रशासन, सह व्यवस्थापक (८औँ तह) देखि कृषि प्राविधिकसम्मका कर्मचारी माग गरेको हो ।