SHARE
अर्थ-डबली · शुक्रबार​ १९ असार २०८३ ०८:२१ AM · 1 मिनेट पढाइ

डोनाल्ड ट्रम्पले किन सार्वजनिक गरे डाक्टरको भेषमा एआई भिडियो ? आलोचकहरूलाई भने – उपचार सरल छ

काठमाडौँ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।