सरकारप्रति पूर्ण विश्वास नहुँदासम्म पुँजी बजारमा लगानीको वातावरण बन्दैन : अर्थविद् अधिकारी
अर्थविद् डा. चन्द्रमणि अधिकारीले पूँजीबजारको वर्तमान अवस्थालाई केवल एउटा कारणसँग जोडेर व्याख्या गर्न नसकिने बताएका छन् । बजारमा सीमित व्यक्तिको प्रभाव, इन्साइडर ट्रेडिङका आरोप तथा लगानीकर्ताको मनोविज्ञानजस्ता विभिन्न पक्षले बजारलाई असर गरिरहेको उनको भनाइ छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
