SHARE
पर्दाफास · शुक्रबार​ १९ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

डोनाल्ड ट्रम्पद्वारा डाक्टरको भेषमा एआई भिडियो सार्वजनिक, आलोचकहरूलाई व्यङ्ग्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट निर्मित एक नयाँ भिडियो सार्वजनिक गरेका छन् । यस ९० सेकेन्डको भिडियोमा ट्रम्पले आफूलाई एक चिकित्सकको रूपमा प्रस्तुत गर्दै ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ (टीडीएस) को उपचार गरिरहेको देखाइएको छ ।