SHARE
लोक पथ · शुक्रबार​ १९ असार २०८३ ०६:४४ AM · 1 मिनेट पढाइ

दृष्टिविहीनहरु आज पनि आन्दोलनमा

काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरुले १२औँ दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भइ उनीहरुले प्रदर्शन गरेका हुन् । दृष्टिविहीनहरुको माग सम्बोधन गर्न विगत १२ दिन यता उनीहरुले मिइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।