SHARE
अर्थ-डबली · शुक्रबार​ १९ असार २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

ह्वात्तै बढ्यो सुनको भाउ, महँगियो चाँदी पनि

काठमाडौँ / स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा ७ हजार रुपैयाँ र चाँदी १६५ रुपैयाँले बढेको छ ।