SHARE
अर्थ-डबली · शुक्रबार​ १९ असार २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

नेपाल राष्ट्र बैंकले आज रु. २५ अर्ब बराबरको एकवर्षे  ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ ।