SHARE
अर्थ-डबली · शुक्रबार​ १९ असार २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

बर्डफ्लु अघिअघि सरकार पछिपछि, प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा, पाउँछन् कसरी ?

काठमाडौँ / कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ।