SHARE
अर्थ-डबली · शुक्रबार​ १९ असार २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

अलपत्र आयोजनाको खोजी सञ्चालन र डिजिटल सेवा विस्तार : पूर्वाधारतर्फ सरकारका १०० दिन

बालेन सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा कतिपय त्रुटिहरु देखिएका छन् । कतिपय क्षेत्रमा अपरिपक्वता देखिन्छ ।