एनआईसी एशिया क्यापिटलको म्युचुअल फण्डमा मागभन्दा बढीको आवेदन

एनआईसी एशिया क्यापिटलले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड)को इकाईमा मागभन्दा बढीको आवेदन परेको छ। मागभन्दा बढीको आवेदन परेसंगै अब क्यापिटलले छिट्टै बिक्री बन्द गर्ने सम्भावना देखिन्छ । क्यापिटलले साउन २९ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड)को इकाई बिक्री खुला गरेको हो।