प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँको डिबेञ्चरमा आवेदन अवधि असार ३० सम्म थप
प्राइम कमर्सियल बैंक लिमिटेडले निष्काशन गरेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमा आवेदन दिने अवधि थप गरेको छ । बैंकले असार १६ गतेदेखि बिक्री खुला गरेको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिने जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
