क्रोएसियालाई २-१ले पराजित गर्दै पोर्चुगल राउन्ड अफ १६ मा प्रवेश
काठमाडौं: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) मा पोर्चुगलले क्रोएसियालाई पराजित गरेको छ। टोरोन्टो स्टेडियममा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ले पराजित गर्दै अन्तिम १६मा स्थान बनाएको हो।पहिलो हाफमा दुवै टोलीले केही प्रयास गरे पनि गोल भने निस्किन सकेको थिएन। खेलको ५३ औं मिनेटमा क्रोएसियाले गोल गर्यो क्रोएसियाको लागि इभान पेरिसिचले गोल गरेका थिए। खेलको ६० औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए। तर त्यो गोल अफसाइड घोषित भयो। त्यसपछि भने बराबरीमा ल्यायो।
