SHARE
पर्दाफास · शुक्रबार​ १९ असार २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार टोरन्टो स्टेडियममा भएको खेलमा क्रोएसियालाई २-१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको हो । खोलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-० को अग्रता दिलाए ।