SHARE
अर्थ-डबली · शुक्रबार​ १९ असार २०८३ १२:३५ AM · 1 मिनेट पढाइ

मनसुन सक्रियः आज चार प्रदेशका यी स्थानहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ / देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।