नागर्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा हुँदा कतिपय ठाउँ जलमग्न, कुन क्षेत्रमा कति पर्यो पानी ?
काठमाडौँ / आज काठमाडौँसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कञ्चनपुरको दोधारा(चाँदनीमा १७५ मिलिमिटर वर्षा भएको छ ।
