सहकारीमा राजनीतिक हस्तक्षेप नगर्न मन्त्री रावलको आग्रह
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथ्यमा आधारित बहस गर्न र बचतकर्तामा अनावश्यक त्रास फैलाउने अभिव्यक्ति नदिन सांसदहरूलाई आग्रह गरेकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
